सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

पद छोड्नुअघि शाहले गरे निकटका कर्मचारीलाई ‘अनुकूल’ सरुवा, 

साउन २९, ०२:२६नारायण अवस्थी

धनगढीः मुख्यमन्त्री पदबाट राजीनामा दिन केही घण्टा मात्रै बाँकी रहँदा कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश... विस्तृतमा

पद छोड्नु अघिससम्म मुख्यमन्त्री शाह 'नातावाद-कृपावादमै लिप्त'

साउन २८, ०४:४५नारायण अवस्थी

धनगढीः मुख्यमन्त्री भएदेखि नातावाद र कृपावादको अभ्यास खेप्दै आएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त... विस्तृतमा

जाँदाजाँदै मुख्यमन्त्री शाहले गरे ५२ कर्मचारीको सरुवा

साउन २८, ०३:२८नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीले विभिन्न मन्त्रालय तथा मातहतका... विस्तृतमा

नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएँः देउवा

साउन २८, ०२:३५नारायण अवस्थी

धनगढीः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै... विस्तृतमा

सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द, सर्वसाधारण मर्कामा

साउन २८, १२:१६नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द गरिएको छ। २०७९ फागुनदेखि सुरू भएको विस्तारित अस्पताल... विस्तृतमा

कैलालीमा भ्रूणको लिङ्ग पहिचानपछि गर्भपतन हुने गरेको आरोप, तत्काल छानबिनको माग

साउन २७, ०४:४५नारायण अवस्थी

धनगढी: कैलालीमा भ्रूणको लिङ्ग पहिचान गरी त्यसपछि गर्भपतन गराउने गरेको आरोपसहित तत्काल छानबिन गर्न माग गरिएको छ।