सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

सुदूरपश्चिमका लागि १६ महत्वाकांक्षी कार्यक्रम घोषणा, बजेट भने कतै तोकिएन

जेठ १६, ०६:०६नारायण अवस्थी

धनगढी: आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सुदूरपश्चिम प्रदेशका लागि विभिन्न महत्वाकांक्षी कार्यक्रम घोषणा गरिए... विस्तृतमा

एसइईमा उच्चतम जिपिए ल्याउने धनगढीका सामुदायिक विद्यालयका २६ जना विद्यार्थी सम्मानित

जेठ १५, ०४:०७नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उच्चतम जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ... विस्तृतमा

बैतडीको डिलासैनी गाउँपालिकाका अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी

जेठ १५, ०१:४१नारायण अवस्थी

धनगढीः डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीमाथि दोहोरो–तेहोरो सेवा सुविधा लिएको आरोप लागेको छ। अध्यक्ष... विस्तृतमा

बालविवाह अन्त्य गर्न 'सामाजिक चिन्तन' बदल्नुपर्नेमा जोड

जेठ १५, ०१:१७नारायण अवस्थी

धनगढी: बालविवाह अन्त्य गर्नका लागि सामाजिक चिन्तन बदल्नु पर्ने कुरामा जोड दिइएको छ। बिहीबार धनगढीमा आयोजित... विस्तृतमा

बेहडाबाबा मेलामा अश्लील नृत्य देखाइयो

जेठ १५, १२:००नारायण अवस्थी

धनगढी: धनगढी-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरमा लागेको गङ्गादशहरा मेलामा अश्लील नृत्य देखाइएको छ।

यस्तो छ धनगढीको तीन शैक्षिक सत्रको एसइईको नतिजा

जेठ १३, ०९:३५नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिका भित्र २६ सामुदायिक र ४७ संस्थागत गरी ७३ विद्यालय माध्यमिक शिक्षा परीक्षा (एसइई) मा... विस्तृतमा