सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

मंसिर २५, ०८:२९खबर संवाददाता

डडेल्धुराः डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

कञ्चनपुरबाट खैरो हेरोइनसहित ६ जना पक्राउ

मंसिर २५, ०८:२४खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्।

कैलालीमा बेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक फेला

मंसिर २५, ०८:११खबर संवाददाता

धनगढीः कैलालीमा बेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक फेला परेको छ।

बैकिङ कसुर र लागूऔषध मुद्दामा फरार धनगढीका ३ जना पक्राउ

मंसिर २५, ०८:०६खबर संवाददाता

धनगढीः बैकिङ कसुर र लागूऔषध मुद्दामा फरार धनगढीका ३ जना पक्राउ परेका छन्।

टीकापुरबाट एक युवक लागूऔषधसहित पक्राउ

मंसिर २५, ०७:५८खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

चरेश मुद्दामा फरार बझाङका २ जना कञ्चनपुरबाट पक्राउ

मंसिर २५, ०७:५३खबर संवाददाता

कञ्चनपुरः चरेश मुद्दामा फरार बझाङका २ जना कञ्चनपुरबाट पक्राउ परेका छन्।