सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना: डोटीका एकको मृत्यु, ४ जना गम्भीर 

असोज १८, ०१:१७खबर संवाददाता

धनगढी: कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

सुन्दर सुदूरपश्चिम यातायातको लामो दूरीका सेवा स्थगित

असोज १८, १२:४०खबर संवाददाता

धनगढीः देशका विभिन्न स्थानमा लगातारको भारी वर्षा र त्यसबाट सिर्जित जोखिमलाई मध्यनजर गर्दै सुन्दर सुदूरपश्चिम... विस्तृतमा

डोटीमा एक जना प्रहरी जवान मृत फेला

असोज १८, १२:२१खबर संवाददाता

डोटी: डोटीमा एक ट्राफिक प्रहरी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८... विस्तृतमा

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

असोज १८, ०९:१६खबर संवाददाता

कपिलबस्तुः कपिलबस्तुको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी... विस्तृतमा

बसाइँ सर्न थाले कर्‍याङकुरुङ 

असोज १८, ०९:०३खबर संवाददाता

धनगढीः कर्‍याङकुरुङ सारस चरा भारततर्फ बसाइँ सर्न थालेका छन्। नेपाली आकाश हुँदै कर्‍याङकुरुङ बसाइँ सर्न थालेका... विस्तृतमा

दसैँ टीकाको तेस्रो दिनः आशीर्वाद थाप्नेक्रम जारी

असोज १८, ०८:४०खबर संवाददाता

धनगढीः आज आश्विन शुक्ल द्वादशीमा समेत दसैँको टीका लगाउनेको चहलपहल जारी छ।