सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ देखिएपछि स्थानीयमा त्रास

फाल्गुन ८, १२:१०खबर संवाददाता

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि क्षेत्रमा पटक–पटक पाटेबाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।... विस्तृतमा

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले गर्‍यो  प्राध्यापक र उप–प्राध्यापकको माग

फाल्गुन ८, ११:०५खबर संवाददाता

धनगढी: कैलालीको गेटामा सञ्चालनमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो संख्यामा प्राध्यापक... विस्तृतमा

विश्व सामाजिक न्याय दिवस आज मनाइँदै

फाल्गुन ८, १०:४६खबर संवाददाता

धनगढी: आज विश्व सामाजिक न्याय दिवस विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। हरेक वर्ष यो दिवस... विस्तृतमा

बेलौरीकी आयशा चौधरीलाई गुगलमा पूर्णकालीन सफ्टवेयर इन्जिनियरको अवसर

फाल्गुन ८, १०:२८खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरीकी कम्प्युटर विज्ञानकी विद्यार्थी आयशा चौधरीले विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलमा... विस्तृतमा

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

फाल्गुन ८, ०८:४१खबर संवाददाता

काठमाडौँ: नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार... विस्तृतमा

भजनीको हलौना घाटबाट अवैध सामान बरामद

फाल्गुन ८, ०८:३२खबर संवाददाता

कैलालीः जिल्लाको भजनी नगरपालिका–५ स्थित हलौना घाटबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका विभिन्न सामान... विस्तृतमा