सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौँः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। मंगलबारको तुलनामा आज सुन प्रतितोला १ हजार... विस्तृतमा
कैलालीका १२६ वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन
धनगढीः कैलाली जिल्लाका १२६ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न स्वयंसेवक परिचालन गरिएको छ। मत खसाल्ने... विस्तृतमा
आज ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ: शेर्पा समुदायले आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्। ‘... विस्तृतमा
कैलालीका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ
कैलालीः जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित सात जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
धनगढीबाट भन्सार छलीका सामान बरामद
कैलालीः जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको छ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा धमेन्द्र बाँस्तोला पक्राउ
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धमेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ।
- ‹ previous
- 482 of 12308
- next ›