सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

सुपका राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

पुष ३०, ०६:५४खबर संवाददाता

काठमाडौँः राष्ट्रिय सभा सदस्य बलदेव बोहराको आज दिउँसो निधन भएको छ। कम्मरको शल्यक्रियापछि उपचाररत रहेका बोहराको... विस्तृतमा

गगन–विश्व र मन्सुरलाई कारबाही गर्ने निर्णय खारेज

पुष ३०, ०६:३५खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसको विशेष महाधिवेशनले पदाधिकारीमाथि गरिएको कारबाहीसम्बन्धी पार्टी केन्द्रीय समितिको निर्णय... विस्तृतमा

राष्ट्रिय योग दिवसका अवसरमा रक्तदान

पुष ३०, ०५:१८खबर संवाददाता

धनगढी: राष्ट्रिय योग दिवसको अवसरमा धनगढी रक्तदान गरिएको छ। पतञ्जलि योग समिति धनगढीले रक्तदान कार्यक्रम आयोजना... विस्तृतमा

काँग्रेस संस्थापनपक्षद्वारा तीन पदाधिकारीमाथि कारबाही, यी हुन कारणहरु

पुष ३०, ०४:४८खबर संवाददाता

काठमाडौँ: नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका दुई महामन्त्री र एक सहमहामन्त्रीलाई साधारण... विस्तृतमा

काँग्रेस विशेष महाधिवेशन: मतदान राति ८ बजेबाट

पुष ३०, ०४:२६खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक... विस्तृतमा

निर्वाचन आयोगमा देउवा पक्षले भन्यो– काँग्रेसले विशेष महाधिवेशन गरेको छैन

पुष ३०, ०४:११खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसको शेरबहादुर देउवापक्ष निर्वाचन आयोग पुगेको छ। आयोग पुगेर यो पक्षले निवेदन समेत दिएको छ।