सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

भदौ २७, ०८:४१खबर संवाददाता

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ।

भदौ २२, ०८:५५खबर संवाददाता

एमाले विधान महाधिवेशन बन्दसत्रमा प्रतिवेदनमाथिको समूहगत सुझाव प्रस्तुतीकरण हुँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आज पनि जारी रहनेछ।

भदौ १९, ०७:१३रासस

नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम  गरिएको छः गृहमन्त्री लेखक

काठमाडौँः गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि बंश कायम हुने बताएका छन्। 

भदौ १९, ०६:११खबर संवाददाता

आज राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दै

काठमाडौँ:  बिहीबार (आज) राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ। 

भदौ १८, ०८:४९रासस

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

भदौ १६, ०७:०५रासस

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँः राष्ट्रियसभाको बैठक आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ।