सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

फाल्गुन १३, ०८:२७खबर संवाददाता

प्रतिनिधिसभा बैठक आज बस्दै 

काठमाडौँ: प्रतिनिधिसभा बैठक आज बस्दै छ। बैठक संसद् भवन नयाँबानेश्वरमा  बिहान ११ बजे बस्ने छ।

फाल्गुन १२, ११:११खबर संवाददाता

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौंः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा... विस्तृतमा

फाल्गुन १२, ०७:१२खबर संवाददाता

एमाले कैलालीको मतगणना सकियो, अध्यक्षमा ढुङ्गाना विजयी, अन्यमा को? 

धनगढीः नेकपा एमाले कैलाली जिल्ला निर्वाचनको मतगणना सकिएको छ।

फाल्गुन १२, ०६:१९खबर संवाददाता

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौं: परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ।

फाल्गुन ११, ०९:५९खबर संवाददाता

एमाले कैलाली अधिवेशनको मतगणना राति ११ बजेबाट हुने 

धनगढीः नेकपा एमाले कैलाली जिल्ला नेतृत्वको लागि भएको निर्वाचनको मतगणना आज राति ११ बजे देखी सुरु हुने भएको छ।

फाल्गुन ११, ०९:१०खबर संवाददाता

एमाले कैलाली अधिवेशनमा ५७८ मत खस्यो , आजै राति मतगणना हुने

धनगढीः नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रवार) मतदान भएको छ।