सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

जेठ १२, ०९:२४अनिता चौधरी

जनमत पार्टीले गर्‍यो दुईजना सांसदलाई कार्बाही

काठमाडौँः  जनमत पार्टीले २ जना सांसदलाई पदबाट निष्काशन गर्न सिफारिस गरेको छ।

जेठ १२, ०६:००खबर संवाददाता

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा विश्वकर्मा मनोनयन

काठमाडौँः  नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मिनबहादुर विश्वकर्मा मनोनयन भएका छन्।

जेठ १२, ११:५९खबर संवाददाता

रेशम चौधरीलाई आममाफीबारे अघि बढाएको प्रक्रियामा विरोध 

धनगढीः रेशम चौधरीलाई आममाफीबारे अघि बढाएको प्रक्रियामा विरोध गरिएको छ। राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति... विस्तृतमा

जेठ १२, ०७:४२खबर संवाददाता

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथि उठेका प्रश्नको आज जवाफ दिने

काठमाडौंः आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न... विस्तृतमा

जेठ ११, ०४:४७खबर संवाददाता

भ्रष्टचार विरुद्घ वैद्यका कार्यकर्ता सडकमा

काठमाडौँः  मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले... विस्तृतमा

जेठ ११, ०४:२७खबर संवाददाता

रेशम चौधरीलाई जेठ १५ गते माफी दिने सरकारको तयारी

धनगढीः  सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ।