सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

पुष २८, ०६:४८खबर संवाददाता

सुदूरपश्चिमको शासकीय सुधार योजना कार्यदल गठन गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय

धनगढीः सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको... विस्तृतमा

पुष २८, ०५:१९

सुदूरपश्चिमका दुई मन्त्रीले खाए सपथ

धनगढीः सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले सपथ खाएका छन्।

पुष २८, ०५:०८

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले खाए सपथ

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले सपथ खाएका छन्। मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज... विस्तृतमा

पुष २८, ०४:५४खबर संवाददाता

सुदूरपश्चिममा सभामुखको निर्वाचन स्थगित

धनगढीः सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचन स्थगित गरिएको छ।

पुष २८, ०४:२७खबर संवाददाता

सभामुख चयनमा भएको ढिलाइले मुख्यमन्त्रीको सपथ ग्रहणमा असर

धनगढीः सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा भइरहेको ढिलाईका कारण मुख्यमन्त्रीको सपथ ग्रहणमै असर परेको छ।

पुष २८, ०३:५८खबर संवाददाता

निर्णायक पार्टी नै सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा बाधक

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टीले समयमा समर्थन नजनाउँदा प्रदेश... विस्तृतमा