सुदूरपश्चिमबाट दामोदर भण्डारी मन्त्री बन्दै
धनगढीः बैतडीबाट निर्वाचित एमाले नेता दामोदर भण्डारी संघीय सरकारको मन्त्री बन्ने पक्का भएको छ। २०७०, २०७४ र २०७९ मा... विस्तृतमा
नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
काठमाडौंः प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी... विस्तृतमा
प्रचण्डलाई फोन गरेर देउवाले दिए बधाई
काठमाडौंः नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल... विस्तृतमा
सबैभन्दा बढी गोल गर्यौं, ट्रफी चाहिँ अर्कैले लग्योः शर्मा
काठमाडौंः कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सबैभन्दा बढी सिट जिते पनि कप चाहिँ अर्कैले उठाएको... विस्तृतमा
रेशम चौधरीको पार्टी सरकारमा जान्छ कि जादैन ? राख्यो यस्ता सर्त
धनगढी: संसदीय निर्वाचन २०७९ बाट उदाएको नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले सरकारमा सहभागी हुने... विस्तृतमा
कर्णाली प्रदेश सभा सदस्यको शपथ ग्रहण आज हुने
सुर्खेत: कर्णाली प्रदेशसभा सदस्यको शपथ ग्रहण आज हुने भएको छ। प्रदेश सभाको ज्येष्ठ सदस्यका हैसियतले दैलेखबाट... विस्तृतमा
- ‹ previous
- 624 of 1689
- next ›