सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

पुष ११, ०६:१२खबर संवाददाता

नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण आज अपरान्ह ४ बजे हुने

काठमाडौं: नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण आज अपरान्ह ४ बजे हुने भएको छ। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल... विस्तृतमा

पुष ११, ०६:०१खबर संवाददाता

नवनियुक्त प्रधानमन्त्रीलाई छिमेकी देश भारत र चीनबाट बधाई तथा शुभकामना 

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ छिमेकी देश भारत र चीनबाट बधाई तथा शुभकामना दिएका छन्... विस्तृतमा

पुष १०, ०९:४३खबर संवाददाता

प्रचण्डलाई चीनको बधाई

धनगढीः चीनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड... विस्तृतमा

पुष १०, ०६:३३खबर संवाददाता

प्रचण्डले भोलि ४ बजे प्रधानमन्त्रीको सपथ लिने

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका... विस्तृतमा

पुष १०, ०६:०३खबर संवाददाता

मैले समाचार पढेर चित्त बुझाएँः महामन्त्री गगनकुमार थापा

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले समाचार पढेर चित्त बुझाएको बताएका छन्। उनले पोखराको... विस्तृतमा

पुष १०, ०५:३५खबर संवाददाता

प्रचण्डले सरकार बनाउन राष्ट्रपति समक्ष दाबी पेश गरे

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश... विस्तृतमा