सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

असोज २८, १०:३१खबर संवाददाता

कैलालीमा १५ सिटका लागि १२६ उम्मेदवार प्रतिस्पर्धामा

धनगढीः कैलालीमा प्रतिनिधिसभा सदस्यका पाँच र प्रदेशसभा सदस्यका १० निर्वाचन क्षेत्र छन्।

असोज २८, ०५:४७खबर संवाददाता

गठबन्धनको दुई तिहाई बहुमत आउँछः पौडेल

तनहुँः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउने दाबी गरेका छन्।... विस्तृतमा

असोज २७, ०९:३५खबर संवाददाता

टिकट नपाएका भीम रावलको ओलीलाई १६ पृष्ठको आरोप (पूर्णपाठसहित)

काठमाडौं : नेकपा एमालेको टिकट नपाएपछि नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई १६ पृष्ठ लामो आरोप लगाएका छन्।

असोज २७, ०९:१८

सत्ता गठबन्धनले सबै प्रदेशमा कार्यकर्ता भेला गर्ने, धनगढीमा कार्तिक ६ गते

काठमाडौंः सत्ता गठबन्धनले सबै प्रदेशमा चुनाव केन्द्रित संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ। 

असोज २७, ०६:३२खबर संवाददाता

प्रधानमन्त्री देउवाले गरे जसपाका ४ मन्त्रीलाई पदमुक्त

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेको जसपाका चार मन्त्रीलाई बर्खास्त गरेका छन्।

असोज २७, ०४:२८खबर संवाददाता

कांग्रेसका बागीलाई थप समय

काठमाडौं: नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी... विस्तृतमा