सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

असोज ७, ०१:०४खबर संवाददाता

डोटी नछाड्ने रटान लगाएका बलायर किन झर्दैछन् कैलाली ? 

धनगढीः डोटीमा प्रतिनिधिसभाको सीटका लागि गठबन्धन सहमति नजिक पुगेको छ। यसअघि  गठबन्धनकै तीन नेताहरुको दाबी रहेको... विस्तृतमा

असोज ७, १०:४७खबर संवाददाता

कांग्रेस परित्याग गरेको दिव्यश्वरी शाहको घोषणा

धनगढी: सुदूरपश्चिम प्रदेशसभा सदस्य दिव्यश्वरी शाहले नेपाली कांग्रेस परित्याग गर्ने घोषणा गरेकी छन्। आजै यसबारे... विस्तृतमा

असोज ६, ०४:४८खबर संवाददाता

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार 

धनगढी: विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ। पार्टीको... विस्तृतमा

असोज ६, १२:२७खबर संवाददाता

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया एमाले प्रवेश

काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन्।

असोज ५, ०७:५२खबर संवाददाता

डोटी आलेलाई छोडेर कैलालीबाट चुनाव लड्दै बलायर !

धनगढी: नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायर कैलाली–४ बाट निर्वाचन लड्ने भएका छन्... विस्तृतमा

असोज ५, ०७:१८खबर संवाददाता

नागरिकता विधेयक प्रमाणीकरण नगरेर व्यवस्थामाथि प्रहार गर्ने काम भयोः पौडेल 

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको... विस्तृतमा