सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

कार्तिक ५, ०६:०९खबर संवाददाता

बडादसैँको आठौँ दिन: महाअष्टमी पर्व मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना... विस्तृतमा

कार्तिक ४, ०९:५०खबर संवाददाता

इजरायलमा मारिएका ४ जनाको शव भोलि नेपाल ल्याउँँदै, हेलिकप्टरमार्फत धनगढी ल्याइने

इजरायलमा मारिएकामध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्दैछ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया... विस्तृतमा

कार्तिक ४, ०४:५२खबर संवाददाता

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज एंगोला जाँदै

काठमाडौँः अफ्रिकी मुलुक एंगोलाको लुवान्डामा आयोजना हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४७ औं महासभामा भाग लिन... विस्तृतमा

कार्तिक ४, ०४:३८खबर संवाददाता

दाङमा अटो दुर्घटना हुदा एक जनाको मृत्यु, चार जना घाइते

दाङः  दाङमा अटो दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाकोमृत्यु भएको छ भने एकै घरका चार जना घाइते भएका छन्।... विस्तृतमा

कार्तिक ४, ०९:३०खबर संवाददाता

इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं पुग्ने

काठमाडौंः हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ।

कार्तिक ४, ०८:५९खबर संवाददाता

बडादशैंको टीकाको साइत मंगलबार बिहान ११ः२ बजे

बडादशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलवार बिहान ११ बजेर २ मिनेटमा रहेको छ।