सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

कार्तिक ५, ०७:१६खबर संवाददाता

आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव

धनगढीः हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

कार्तिक ४, ०४:२३रासस

प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ आन्दोलनका घाइतेसँग छलफल

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेसँग छलफल गरेकी छिन्। प्रधानमन्त्री निवास बालुवाटारमा... विस्तृतमा

कार्तिक ४, ०३:२०रासस

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

कात्तिकः खेतमा लटरम्मै पाकेको मार्सीधान काट्न जुम्लाका किसानलाई अहिले यहाँ भ्याइनभ्याइ भएको छ। देशभर तिहार पर्वको... विस्तृतमा

कार्तिक ४, १२:५०रासस

‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा

काठमाडौँ : सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् रु ४८ लाख ५८ हजार निकासा गरेको छ।

कार्तिक ४, ०८:०८खबर संवाददाता

‘स्कुटर’ दुर्घटनामा दुई जनाको मृत्यु

चितवनः चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

कार्तिक ४, ०६:१३खबर संवाददाता

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाडौँ: तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ।