सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

साउन ३, ०१:५८खबर संवाददाता

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवनः नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। एक... विस्तृतमा

साउन ३, ०१:४९खबर संवाददाता

जङ्गली च्याउ खादा एक जनाको मृत्यु 

काठमाण्डौंः दाङको तुलसीपुर–३ बल्लेमा जङ्गली च्याउ खाएका एक जनाको ज्यान गएको छ ।

साउन ३, ०१:०१रासस

मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्जः खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि लिन्याक ९लिनियर एक्सेलेरेटर० मेसिन... विस्तृतमा

साउन ३, १२:४९रासस

देशका केही स्थानमा आकस्मिक बाढीको  जोखिम,  सतर्कत रहन आग्रह

काठमाडौँः जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको  जोखिम रहेको जनाउँदै ती... विस्तृतमा

साउन ३, १२:३०खबर संवाददाता

जडिबुटी खाएर बिरामी परेका एक जनाको मृत्यु

जुम्लाः जुम्लामा जडिबुटी खाएर बिरामी परेका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । 

साउन ३, ११:१६खबर संवाददाता

तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत: गगन थापा

काठमाडौँः नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन दल मिलेर सरकार बनाउने प्रस्ताव... विस्तृतमा