देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह
काठमाडौँः जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती... विस्तृतमा
जडिबुटी खाएर बिरामी परेका एक जनाको मृत्यु
जुम्लाः जुम्लामा जडिबुटी खाएर बिरामी परेका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत: गगन थापा
काठमाडौँः नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन दल मिलेर सरकार बनाउने प्रस्ताव... विस्तृतमा
वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने
काठमाडौँः अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन्। केही सडक खण्ड पूर्ण... विस्तृतमा
मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको... विस्तृतमा
ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
काठमाडौं– पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–९ एकोहोरे... विस्तृतमा
- ‹ previous
- 237 of 5092
- next ›