मिटरब्याजपीडितसँग छलफल गर्न वार्ता टोली गठन
काठमाडौँः गृह मन्त्रालयले २५ दिनको पैदलयात्रापछि काठमाडौंमा पुगेका मिटरब्याजपीडितहरुलाई वार्ताका लागि आह्वान गरेको... विस्तृतमा
नवलपरासीमा बाघ मारेर गाडेको अवस्थामा भेटियो
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ।... विस्तृतमा
२ वर्षीया छोरीलाई होटेलमा छोडेर आमा सम्पर्कविहीन
दाङः दाङमा एक जना महिला आफ्नी नाबालिका छोरीलाई होटेलमा छोडेर भागेकी छन्।
नेपालमा अझै टिकटक चलिरहे खबर गर्नु: दूरसञ्चार प्राधिकरण
काठमाडौंः नेपाल दूरसञ्चार प्राधिकरणले कुनै इन्टरनेट सेवाप्रदायक वा मोबाइल सेवाप्रदायक कम्पनीको नेटवर्कबाट अझै... विस्तृतमा
एक महिना लामो श्रीस्वस्थानी ब्रत आज समापन गरिंदै
काठमाडौं: पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदैछ।... विस्तृतमा
बालिका चोरीको आरोपमा दैलेखकी मनीषा सिंहसहित ३ जना पक्राउ
काठमाडौँः थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन्।
- ‹ previous
- 881 of 4972
- next ›