सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ९, ०४:०९खबर संवाददाता

बजेट अभावमा डडेल्धुरा सडको स्तरोन्नती अलपत्र

डडेल्धुराः जिल्ला सदरमुकामको करिब चार किलोमिटर सडक विस्तारका लागि सरकारले ६५ करोड रुपियाँ मुआब्जा वितरण गरेको चार... विस्तृतमा

वैशाख ९, ०३:५१रासस

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छः मुख्यमन्त्री शाह

अत्तरिया (कैलाली): सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासका... विस्तृतमा

वैशाख ९, ०३:४०

पुनःस्थापनाको माग सहित कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

कञ्चनपुरः बुधबार दिउँसो १२ बजे टन्टलापुर गर्मीमा पुनस्र्थापनाको मागसहित आरक्ष पीडितहरूले अर्धनग्न रूपमा प्रदर्शन... विस्तृतमा

वैशाख ९, ०३:२१रासस

महेन्द्र राजमार्गमा सडक सुरक्षा कार्यक्रमः दुर्घटना न्यूनीकरणका लागि संरचना सुधार

कञ्चनपुर: कञ्चनपुरको पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अत्तरिया–गड्डाचौकी सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण... विस्तृतमा

वैशाख ९, ०३:०१रासस

कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति

काठमाडौँ:सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलका प्रमुख सचेतक, सचेतक तथा... विस्तृतमा

वैशाख ९, ०२:४६खबर संवाददाता

गृहमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।