सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २६, ११:३१खबर संवाददाता

बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता हुँदै, १० वटै पालिकालाई निमन्त्रणा

बैतडीः बैतडी जेन्जी युवा समूहको आयोजनामा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। विजयादशमी... विस्तृतमा

असोज २६, ११:२३रासस

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छः प्रधानमन्त्री शाह

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता... विस्तृतमा

असोज २६, ११:१५रासस

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको... विस्तृतमा

असोज २६, ११:०८रासस

विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

विश्वव्यापी बहुआयामिक गरिबीको सूचकाङ्क सन् २०१० मा सुरु भएयता पहिलोपटक बढेको छ ।

असोज २६, १०:४२खबर संवाददाता

प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरीले रोप्यो २०० बढी बिरुवा

धनगढीः ७१औँ प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

असोज २६, १०:३७रासस

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुरः कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ।