धनगढीको नेचर हाउसमा अब बोटिङ पनि
धनगढीः धनगढीको बोराडाँडीस्थित नेचर हाउसले बोटिङ अर्थात् डुङ्गा सयर पनि सुरु गरेको छ। सञ्चालनको तेस्रो... विस्तृतमा
जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी
जुम्ला : शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवा जुम्लामा प्रभावकारी बन्दै... विस्तृतमा
देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते
काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा भएका १५ वटा विपद्का घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् ।
नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।
सुदूरपश्चिमका सांसद पाठकलाई एमालेले सोध्यो स्पष्टीकरण, समिति सभापतिबाट हटाउने निर्णय
धनगढीः सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने बैठक बहिष्कार गरेका आफ्ना सांसदहरूमाथि नेकपा एमालेले कारबाही... विस्तृतमा
सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र
काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई... विस्तृतमा
- ‹ previous
- 149 of 22035
- next ›