सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

२०८२ भदौ २४, ०२:३६ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । देशका अन्य ठाउँमा पनि युवाहरु प्रदर्शनमा निस्कन थालेका छन् । भ्रष्टाचार र बेथिती विरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो। 

कमेन्ट लोड गर्नुस