धनगढीमा राति १:०८ बजे भूकम्पको धक्का
२०८२ असोज २९, ०१:१७
धनगढीमा राति १:०८ बजे भूकम्पको हल्का धक्का महसुस गरिएको छ। सुदुरपसुदूरपश्चिम प्रदेशका अन्य पहाडि जिल्लाहरुमा पनि धक्का महसुस भएको जानकारी प्राप्त भएको छ। भूकम्पको केन्द्रविन्दु बारे अहिले जानकारी आइसकेको छैन।
कमेन्ट लोड गर्नुस