सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार कञ्चनपुरका एक युवक पक्राउ

२०८२ पुष १०, ०८:०४ खबर संवाददाता

कञ्चनपुरः चोरी मुद्दामा फरार कञ्चनपुरका एक युवक पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ जेठ २५ गतेको फैसलाले चोरी मुद्दामा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी शुक्लाफाँटा नगरपालिका–१ पहरीया बस्ने २३ वर्षीय दिपेन्द्र डगौरालाई प्रहरीले पक्राउ गरेको हो। डगौरालाई उनको घर ठेगानबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस