सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेनले जनकपुरधाम पुगेर लिए झापा-५ को टिकट

२०८२ माघ ५, ०५:२८ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले झापा-५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन्। शाहले पार्टी सभापति रवि लामिछानेबाट जनकपुरमा टिकट लिएका हुन्। लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए।
 

कमेन्ट लोड गर्नुस