सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापा–५ : मतपेटिका सिल हुँदै, आजै सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१, ०५:३५ खबर संवाददाता

काठमाडौं: झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ ।

निर्वाचन कार्यालयका अनुसार, आजै सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मतगणना सुरु हुने जनाइएको छ ।

अहिले मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने काम भइ रहेको छ । झापा–५ यसपटक सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र हो ।

कमेन्ट लोड गर्नुस