सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

२०८२ चैत्र २२, ०२:५६ रासस

काठमाडौंः राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ। 

सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रुपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलका सांसद रामकुमारी झाँक्रीले राससलाई बताए। 

कमेन्ट लोड गर्नुस