सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जङ्गलमा लुकाइराखेको कटुवा पेस्तोल बरामद

२०८३ भदौ ८, ०६:५१ खबर संवाददाता

कञ्चनपुरः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जङ्गलमा लुकाइछिपाइ राखेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–३ स्थित जङ्गलको झाडीमा रुखको फेदमा लुकाइराखेको एक थान कटुवा पेस्तोल आइतबार साँझ बरामद गरेको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस