धनगढीबाट उदाएकी नायिका ऋचा शर्मालाई मातृशोक
२०७६ पुष १९, ०९:२०
धनगढीबाट नेपाली चलचित्र जगतमा उदाएकी नायिका ऋचा शर्मालाई मातृशोक परेको छ। उनकी ६७ वर्षीय आमा रिनादेवी शर्माको गएराती निधन भएको हाे।
नायिका ऋचा शर्मा केही हप्ता अगाडि मात्र वैवाहिक जीवनमा बाँधिएकी थिइन्। उनी विगतमा धनगढीको अदालत रोडमा बस्दै आएकी थिइन।
कमेन्ट लोड गर्नुस