सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीले किन रोक्यो मन्त्री योगेश भट्टराईसहितको नेपाली र्‍यालीलाई‍‍ ?

२०७६ पुष २२, ११:३४ खबर संवाददाता

सिड्नी प्रहरीले पर्यटनमन्त्री योगेश भट्टराईले नेतृत्व गरेको नेपाल भ्रमण वर्ष २०२० को र्‍याली निकाल्न रोक लगाएको छ। मन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल लगायतका सहभागीहर्रु याली सुरु गर्न ठिक्क परेको बेला प्रहरीले रोकेको हो।  र्‍याली लागि अनुमति नलिएको तर्था याली व्यवसायिक लाभका लागि भएको न्यू साउथ वेल्स प्रहरीले बताएको छ ।

र्‍यालीमा सहभागीहरुको संख्या ठूलो भएको र यसले पैदलयात्रीलाई अवरोध गर्ने समेत प्रहरीको तर्क थियो।

कमेन्ट लोड गर्नुस