मुसा आएर चिन्तित हुनुहुन्छ? यसो गर्नुहोस्
धेरैलाई शरिरमा मुसा आएर हैरान पारेको हुन्छ । शरिरमा मुसा आइरहदा दैनिक जीवनमा बिभिन्न समस्याहरु पनि आइरहने गर्छन्।
हाम्रो शरिरमा मुसा आएमा हामिले बजारबाट बिभिन्न मलाम ल्याएर लगाउने पनि गर्छौ। मुसा बजारको मलामले नहट्न पनि सक्छ। त्यसैले शरिरमा आएको मुसा सजिलै हटाउने बिभिन्न उपायहरु पनि छन्।
मुसा गाढा खैरो रंगको हुने गर्छ। मुसाको समयमै उपचार नगरे क्यान्सर पनि हुन सक्छ। हामिले मुसालाई केराको बोक्रा प्रयोग गरेर पनि हटाउन सकिन्छ। केराको बोक्रामा एन्टिअक्सिडेंछ तत्व पाइन्छ । यसले मुसालाई टाढा राख्न सहयोग गर्छ।
केराको बाक्रा मुसा भएको ठाउँमा राखी रातभरी राख्ने गरेमा मुसा केहि दिनमा हराउछ। त्यस्तै लासुनलाई गाठोगुत्ठी भएको ठाउमा थिचेर राखेर पट्टिले बाधी ३० मिनेटपछि फुकाली पानीले पखाल्नुहोस् । यो प्रक्रिया दिनहु गरेमा हराउदै जान्छ।