सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुकुरले गुलाफ दिएर अँगालो हाल्दै यसरी मनायो भ्यालेन्टाइन डे (भिडियो हेर्नुस)

२०७६ फाल्गुन ४, ११:२१ खबर संवाददाता

१४ फेब्रुअरीमा सारा विश्वभरि नै भ्यालेन्टाइन डे मनाइयो। यो दिन प्रेम गर्ने जोडीहरुका लागि एकदमै स्पेशल दिन पनि हो।

तर सोशल मिडियामा एउटा भिडियो अहिले अत्याधिक भाइरल भईरहेको छ। भिडियोमा एक जोडी कुकुरले प्रेम दिवस भव्य तरिकाले मनाएका छन्। उक्त भिडियो Humor And Animals नामको ट्विटर पेजबाट सार्वजनिक भएको छ।

भिडियोको क्याप्सनमा ‘लव इन द इयर’ लेखिएको छ। उक्त भिडियो अहिले सामाजिक सञ्जालहरुमा अत्याधिक भाइरल भईरहेको छ। एजेन्सी 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
 

कमेन्ट लोड गर्नुस