सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाची नाची ट्राफिक व्यवस्थापन(भिडियो)

२०७६ फाल्गुन १०, ०३:०६

एक प्रहरी अधिकारीले सडकमा लोकगीत गाउँदै नाच्दै हिँडिरहेको समूह देखेपछि थाइल्यान्डमा नाच्दै नाच्दै ट्राफिक व्यवस्थापन गरेका छन्। 

कानासा चाएमसवाङले मुएङ रातचाबुरी नामक स्थानमा नाची नाची मानिसको ध्यान आकर्षण गरेका हुन्।  यसको भिडियो फूटेजमा ती ट्राफिक अधिकारीले सिट्ठी बजाउँदै कारहरूलाई दिशानिर्देश गरेका थिए। 

हेरालुहरूले ती ट्राफिक अधिकारीका नृत्य मोबाइलको भिडियोमा कब्जा गरेका थिए।  उनले हाइभिज ज्याकेट र हेल्मेट लगाएर नाच्दै ट्राफिक व्यवस्थापन गरेका हुन्।-ऐजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

 

कमेन्ट लोड गर्नुस