कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो
२०७६ चैत्र १५, ०७:१४
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ। शनिबार बिहन सम्म २७ हजार ३ सय २४ जनाले ज्यान गुमाएका छन्। विश्वभर संक्रमितको संख्या ५ लाख ९५ हजार, ८ सय पुगेको छ। यीमध्ये एक लाख ३१ हजार ६ जना निको भएका छन्।
कमेन्ट लोड गर्नुस