सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङबाट फेसबुक लाइभ गर्दै सोनिकाको विक्षिप्त रुप

२०७७ भदौ १, ०२:२८ खबर संवाददाता

धनगढी: विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकाया फेसबुक लाइभमा विक्षिप्त मनोदशामा देखिएकी छिन्। उनले अश्लील गालीगलौजसहित आपत्तिजनक कुराहरु बोलेकी छिन्।

उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन्। उनले एक व्यक्तिको नाम लिएरै धम्कीसमेत दिएकी छिन्।

ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने रोकायाले खुलाएकी छैनन्। उनी बझाङस्थित घरबाट फेसबुक लाइभमा आएको बुझिएको छ।

कमेन्ट लोड गर्नुस