सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपक्रम ब्यान्डको ‘सपनाको भारी’ सार्वजनिक

२०७७ भदौ १२, ०३:३३ खबर संवाददाता

धनगढी : उपक्रम ब्यान्डको ‘सपनाको भारी’ वोलको गीत सार्वजनिक भएको छ। नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ‘उपक्रम ब्यान्ड’को नयाँ गीत सार्वजनिक भएको हो।

विवेक मगरको शब्द र आवाज रहेको उक्त गीतमा उपक्रम ब्यान्डकै संयुक्त संगीत रहेको छ। गीतलाई सम्राट थापाले रेकर्डिङ गरेका हुन् भने इमान बिक्रम शाहले मिक्सिङ एवम मास्टररिङ गरेका हुन्।

भिडियो उपक्रमको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ। 

कमेन्ट लोड गर्नुस