नेपाल आइडल–३ की विजेता बनिन् सज्जा चौलागाई
२०७७ भदौ १२, १०:४४
नेपाल आइडल सिजन–३ की विजेता सज्जा चौलागाईं भएकी छिन्। आज भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन्।
सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छिन्। त्यस्तै प्रवीण बेडवाल फस्र्ट रनर अप भएका छन्। उनले १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन्।
सेकेन्ड रनर अप भएका किरण कुमार भुजेलले ५ लाख रूपैयाँ पुरस्कार पाएका छन्।
कमेन्ट लोड गर्नुस