सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवीनको अनिँदो भई बजारमा

२०७५ साउन १८, ०७:३९

  पपस्टार नवीन के. भट्टराईको नयाँ गीत ‘अनिँदो भई’ बजारमा आएको छ । नवीना भट्टराईका शब्दमा नवीन के. आफँैले संगीत भरेका हुन् ।
इमान शाहले एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा दीपेश भण्डारी र रोजा खड्गीले अभिनय गरेका छन् । 
अनुप गिरीले निर्देशन तथा छायांकन गरेको गीत युट्युबमा निकै रुचाइएको छ । दुई दिनमै करिब २८ हजारले गीत हेरिसकेका छन् ।

कमेन्ट लोड गर्नुस