सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाटोमा हिड्ने महिलालाई 'किस' गरेर भाग्ने युवक !

https://c.ndtvimg.com/2020-02/p05c7qu_matunga-cops-man-seen-groping-and-kissing-women_625x300_06_February_20.jpg
https://c.ndtvimg.com/2020-02/p05c7qu_matunga-cops-man-seen-groping-and-kissing-women_625x300_06_February_20.jpg
२०७७ कार्तिक १९, ०६:१५ खबर संवाददाता

धनगढी: एउटा अचम्म लाग्दो घटनाको पर्दाफास गर्न धेरै समय लाग्यो । एक युवक बाटोमा हिडिरहेकी महिलालाई चुम्बन(किस) गरेर भाग्ने गर्थे ।

कसैले उजुरी नगरेकाले उनी धेरै समयसम्म प्रहरीको नजरबाट बाच्न सफल भएका थिए । र, सोही कार्य बारम्बार दोहोर्याउदै आएका थिए । 

त्यसपछि एक दिन सोही व्यक्ति चोरी गरेको आरोपमा पक्राउ परे र उनको किसवाला हर्कत सामुन्ने आयो । उनीविरुद एक युवतीले प्रहरीलाई पहिले नै उजुरी दिइसकेकाले प्रहरीले ती युवकलाई चिन्न सफल भयो । 

भारतको मुम्बईस्थित माटुंगा रेलवे स्टेशनमा भएको घटनाबारे ती युवतीले उजुरी दिएकी थिइन । त्यसपछि प्रहरीले नजिकै रहेको सिसीटिभी फुटेज जाँच गर्यो । 

उक्त फुटेजमा सुनसान फुट ओवर ब्रिजमा हिड्दै गरेकी युवतीलाई युवकले किस गरेर भागेको देख्न सकिन्थ्यो । 

गत जनवरीमा भएको उक्त घटनाको सीसीटीवी फुटेज भाइरल नै बनेको थियो । ती युवतीले उजुरी दिएपछि एन्टोप हिलका राजिउर खानलाई पक्राउ गरियो ।

प्रहरीसमक्ष उनले अपराध स्विकार गरे तर पीडित सम्पर्कमा नआएपछि उनी विरुद्ध चोरीको मुद्धा चल्यो र उनी धरौटीमा रिहा भए । -एनडीटिभी


 

कमेन्ट लोड गर्नुस