अछामी माग्ने बुढाको क्याम्पस पढ्ने वाली
हास्यब्याङग्य क्षेत्रमा अछामी माग्ने बुढाको नामले परीचित कलाकार जनक साउँदले क्याम्पस पढ्नेवाली बजारमा ल्याएका छन। उनले डेउडामा नयाँ पन ल्याएको दाबी गरेका छन। अछामको रामारोशन गाँउपालिकामा जन्मेका साउँदले नयाँ शैलीमा डेउडा गीत बजारमा ल्याएका हुन। जनकले श्रीराम फिल्म प्रा.लिको मार्फत म्युजिक भिडियो बजारमा ल्याएका छन। डेउडा गीतमा गायिका जानकी साउँदले जनकलाई साथ दिएकी छन। जनक आफैले निर्देश गरेका छन। यो भिडियोमा कल्पना ढुंगाना र उमेश थापाले अभिनय गरेका छन।