सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्षलाई धनगढीमा स्वागत

२०७५ पुष २९, १०:०८ खबर संवाददाता

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष लोक दोहोरी गायक चन्द्र शर्मालाई धनगढीमा स्वागत गरिएको छ। प्रतिष्ठानका सुदूरपश्चिम संयोजक केन्द्रिय पदाधिकारी सुरत रावत डोटेली कान्छा, सुदूरपश्चिम प्रदेशका सह अध्यक्ष एंव सुदूरपश्चिम साहित्य समाजका उपाध्यक्ष तिर्थराज पाण्डेय, प्रतिष्ठानका कैलाली जिल्लाका निबर्तमान अध्यक्ष प्रदेश सदस्य दलबहादुर बोगटी, कैलाली जिल्ला सदस्य मेघा भट्ट, प्रतिष्ठान बैतडीका अध्यक्ष प्रेम चन्द, प्रदेश सदस्य युवराज जोशी, प्रदेश सदस्य गोबिन्द साउँद, प्रदेश सदस्य सुरेन्द्र संगम, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली, बिद्यार्थि साहित्य प्रतिष्ठानका अध्यक्ष तोयनाथ भट्ट, सामाजसेवी एवं नेपाल साँस्कृतिक कलाकर्मी संघका जिल्ला कोषाध्यक्ष खगेन्द्रराज जोशी, सामाजिक कल्याण सहायता केन्द्रका अध्यक्ष बलबहादुर साउँद लगायतको उपस्थिति रहेकोे थियो।
 

कमेन्ट लोड गर्नुस