सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस दैलेखका पूर्व पार्टी सचिव र तरुण नेता पाण्डे काँग्रेस विपीमा प्रवेश

२०७९ साउन १५, ०५:०१ खबर संवाददाता

काठमाडौं: नेपाली काँग्रेस दैलेखका नेता पूर्व पार्टी सचिव भेषबहादुर थापा नेपाली काँग्रेस (विपी)मा प्रवेश गरेका छन्। उनी केन्द्रीय कार्य समितिको सदस्यमा मनोनित भएका छन्। 

यस्तै समाजसेवी तथा तरूण नेता युवराज पाण्डे नेपाल तरूण दल (विपी) को केन्द्रीय सदस्यमा मनोनित भएका छन्। उनलाई सुदूरपश्चिम प्रदेश कमिटी गठन गर्ने र मातहतको संगठन बिस्तार गर्ने जिम्मेवारी दिइएको छ।

कमेन्ट लोड गर्नुस