सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिग बोसमा राज कुन्द्रा

२०७९ भदौ २१, ०३:५७ खबर संवाददाता

काठमाडौं: अभिनेता सलमान खान हिट रियालिटी शो ‘बिग बोस’ नयाँ सिजनका साथ चाँडै दर्शकमाझ आउँदैछन्। शोमा सहभागिता हुने सेलिब्रेटीको नाममा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पनि  छन् ।

राजलाई ‘बिग बोस १६’ का लागि प्रस्ताव गरिएको छ। शोका निर्माता र राजबीच कुराकानी चलिरहेको छ। राज पनि यो शोमा सहभागिता जनाउनका लागि सकारात्मक छन्।

राज पछिल्लो समयमा विवादमा तानिएका थिए। पोर्नोग्राफी केसमा उनी मुछिएपछि उनी जेल गएका थिए।

कमेन्ट लोड गर्नुस