'छक्का पञ्जा ४' फागुन १९ मा हलमा आउने
२०७९ भदौ ३१, १०:४६
काठमाडौंः चलचित्र 'छक्का पञ्जा ४' फागुन १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ। चलचित्र निर्माता दीपक राज गिरीले फागुन १९ देखि चलचित्र हलमा आउने जानकारी दिएका हुन्।
आमा सरस्वती मुभिज्को ब्यानरमा निर्माण भइरहेको ‘छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गरेका छन्।
कमेन्ट लोड गर्नुस