सुदूर नेपाललाई विश्वसँग जोड्दै

सागर जोशी र रचना रिमालको 'बाडुल्की' सार्वजानिक (भिडियो सहित)

२०८० असार ७, १०:१६ खबर संवाददाता

धनगढीः सागर जोशी को बाडुल्की गीत सार्वजनिक भएको छ। भिडियो सहितको गीत मङ्गलवार अपराह्न पाँच बजे रियालिटी नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।  

सागरले आवाज दिएर सार्वजनिक भएको यो पहिलो गीतमा पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले साथ दिएकी छन्। यस्तै, ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा लिरिक्स हिमान्सु रायमाझी, म्युजिक कृष्ण पाण्डे कृश, म्युजिक अरेन्ज रुबिन मगरको रहेका छन्, भने मिक्सीङ्ग नरेश बिबिसीले गरेका छन्। 

कमेन्ट लोड गर्नुस