कैलालीमा एक वर्षमा १ हजार ९५० प्रतिवादी पक्राउ, ७ करोडभन्दा बढीका भन्सार छलीका सामान बरामद
धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीले आर्थिक वर्ष २०८२/०८३ मा अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा कायम तथा... विस्तृतमा
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
धनगढीको बङ्ग्राकटानमा डेढ लाखको वेवारिसे सामान फेला
धनगढी: कैलाली प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब १ लाख ६५ हजार ७ सय रुपैयाँ बराबरका विभिन्न... विस्तृतमा
गोदावरीबाट खैरो हेरोइनसहित २ जना पक्राउ
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
सेती अस्पतालमा सेवाग्राहीको गुनासो : ‘डाक्टरको रुखो व्यवहार र अव्यवस्थित सेवाले दिनभरि भौतारिनुपर्यो’
धनगढी: सुदूरपश्चिम प्रदेशकै रेफरल केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचार सेवा लिन आएका सेवाग्राहीले... विस्तृतमा
धनगढीमा ‘उज्यालो धनगढी’ कार्यक्रम अन्तर्गत धनगढी -१ मा ९२ सेन्सरयुक्त सडक बत्ती जडान
धनगढीः धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रम अन्तर्गत वडा नम्बर १ का विभिन्न सडक खण्डमा सेन्सरयुक्त... विस्तृतमा
- ‹ previous
- 127 of 4258
- next ›