सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष १८, ०७:५०खबर संवाददाता

कञ्चनपुरबाट जारी र जवरजस्ती करणी मुद्दामा फरार ४ जना पक्राउ 

कञ्चनपुरः कञ्चनपुरबाट जारी र जवरजस्ती करणी मुद्दामा फरार ४ जना पक्राउ परेका छन्।

पुष १८, ०७:४२खबर संवाददाता

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। 

पुष १८, ०७:२६खबर संवाददाता

कैलालीबाट ३ जना फरार प्रतिबादी पक्राउ

धनगढीः कैलालीबाट ३ जना फरार प्रतिबादी पक्राउ परेका छन्।

पुष १७, ०५:१८रासस

सुदूरपश्चिम प्रदेशसभाः दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल... विस्तृतमा

पुष १७, ०४:२२खबर संवाददाता

सशस्त्र प्रहरी बलले देखायो गौरीफन्टा नाकामा लागुऔषध विरुद्ध सडक नाटक

धनगढीः सशस्त्र प्रहरी बल नेपालले गौरीफन्टा नाकामा लागुऔषध विरुद्धको सडक नाटक देखाएको छ। सशस्त्र प्रहरी बल नेपालको... विस्तृतमा

पुष १७, ०४:१५खबर संवाददाता

स्थानीय सेवा ऐन पहिलो संशोधन विधेयक प्रदेश सभामा टेबल

धनगढीः सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) पहिलो संशोधन विधेयक २०८२ प्रदेश सभामा टेबल भएको छ ।