सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष १४, १२:२३नारायण अवस्थी

कैलालीबाट चार जना पत्रकार प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस

धनगढीः कैलालीबाट चार जना पत्रकार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन सिफारिस भएका छन्।... विस्तृतमा

पुष १४, ११:१७खबर संवाददाता

धनगढीका पत्रकार हरिशको नाम नेकपाबाट समानुपातिक उम्मेदवारमा सिफारिस

धनगढीः प्रेस सेन्टर नेपालका केन्द्रीय उप-महासचिव हर्कसिंह प्रपाला हरिशलाई नेपाली कम्युनिष्ट पार्टी कैलालीले... विस्तृतमा

पुष १४, ११:००नारायण अवस्थी

स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्टारका लागि सिफारिस नाम किन गोप्य राखियो?

धनगढीः सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी-५ मा स्थापना हुन लागेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान... विस्तृतमा

पुष १४, ०७:४७खबर संवाददाता

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ 

धनगढीः कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

पुष १४, ०७:४०खबर संवाददाता

वहु बिवाह मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

धनगढीः वहु बिवाह मुद्दामा फरार कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन्।

पुष १४, ०६:२१खबर संवाददाता

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

धनगढीः केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ।